गुड्दै गरेको ट्रक सडकमा भासिए पछि

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
गुड्दै गरेको ट्रक सडकमा भासिए पछि

सारांश

  • पोखराको जिरो किलो मिटर देखि विन्ध्यवासिनी सम्मको सडक निर्माणको काम चलेको धेरै नै भयो तर सम्पन्न भएको छैन ।
  • सडक निमार्णको काम सम्पन्न नहुदा जनताले दुःख पाएका छन् भने सवारी साधनहरु फस्ने गरेका छन् ।
  • त्यस्तै तस्विर हो यो ।

पोखराको जिरो किलो मिटर देखि विन्ध्यवासिनी सम्मको सडक निर्माणको काम चलेको धेरै नै भयो तर सम्पन्न भएको छैन । सडक निमार्णको काम सम्पन्न नहुदा जनताले दुःख पाएका छन् भने सवारी साधनहरु फस्ने गरेका छन् । त्यस्तै तस्विर हो यो । गुड्दै गरेको ट्रक सडकमा भासिएर पछि

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?