लागुऔषध सहित १ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
लागुऔषध सहित १ जना पक्राउ

सारांश

  • काठमाडौं, ६ पुस ।
  • नागढुंगाबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा कन्चनपुरका २० बर्षीय किरण ऐर रहेका छन् ।

काठमाडौं, ६ पुस । नागढुंगाबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्चनपुरका २० बर्षीय किरण ऐर रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज बिहान कैलालीबाट काठामाण्डौ आउँदै गरेको ना ६ ख ७४५९ नं. को यात्रुबाहक बसलाई चेकजाँचको क्रममा ऐरले लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध नाईट्रोभेट १२२ ट्याब्लेट, स्पास १६ पिस, डाईलेस २ बोतल र चरेश ५० ग्राम सहित ऐरलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?