Breaking News : बिप्लब माओबादीले लुटे मटपेटिका ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
१०४३ पटक हेरिएको
Shares
Breaking News : बिप्लब माओबादीले लुटे मटपेटिका ।

सारांश

  • कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको एक थान मतपेटीका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले जलाएको छ ।
  • निर्वाचन सम्पन्न भएपछि मतपेटिका प्याक गरेर गणनास्थलतर्फ लाने तयारी गर्दै गर्दा अचानक ठुलो संख्यामा आएका नेत्र विक्रम चन्द (विप्लव) का कार्यकर्ताले जनमतसहितको ब्यालेट बक्स जलाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले जानकारी दिए ।
  • प्रहरी स्रोतकाअनुसार विप्लव समूहले मतपेटीका जलाउन थालेपछि मतदान अधिकृतसहितका सरकारी अधिकारीहरु भागेका थिए ।

कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको एक थान मतपेटीका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले जलाएको छ ।

निर्वाचन सम्पन्न भएपछि मतपेटिका प्याक गरेर गणनास्थलतर्फ लाने तयारी गर्दै गर्दा अचानक ठुलो संख्यामा आएका नेत्र विक्रम चन्द (विप्लव) का कार्यकर्ताले जनमतसहितको ब्यालेट बक्स जलाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले जानकारी दिए ।

प्रहरी स्रोतकाअनुसार विप्लव समूहले मतपेटीका जलाउन थालेपछि मतदान अधिकृतसहितका सरकारी अधिकारीहरु भागेका थिए ।

विप्लव पार्टीका क्रान्तिकारी विद्यार्थी केन्द्रीय सदस्य नरेन्द्र विश्वकर्माले सुरक्षामा खटिएको प्रहरी निर्वाचन अधिकृतलाई लिएर भागेको टेलिफोन गरी जानकारी दिएका छन् ।

साविकको माल्कोट गाविसमा मतपेटिका कब्जा गर्ने क्रममा सुरक्षाकर्मीसँग केहीबेर झडप पनि भएको र झडपमा परी ६ जना घाइते भएको विश्वकर्माले बताए ।

कालीकोटमा आइतबार भएको स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो
राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो
‘फर्की-फर्की’को शुभमूहुर्त, बालीमा छायांकन हुँदै
‘फर्की-फर्की’को शुभमूहुर्त, बालीमा छायांकन हुँदै
घरबहाल करमा ठगी गर्नेलाई कानूनको दायरामा ल्याउन सकिने
घरबहाल करमा ठगी गर्नेलाई कानूनको दायरामा ल्याउन सकिने
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
कञ्चनपुरमा, मोटरसाइकल दुर्घटनामा मृत्यु
कञ्चनपुरमा, मोटरसाइकल दुर्घटनामा मृत्यु
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा
निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ