शिखर खबर

सामान्य कुलोबाटै बिजुली उत्पादन

पोखराको बिरौटोमा रहेको राममन्दिरनजिकै सानो नहर छ । सो नहरमा मात्र ५७ किलो तौलको डाइनामोजडित सानो मेसिन राख्नासाथ डाइनामो घुमिहाल्यो…