Tag: Excclusive
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशव्यापी रूपमा तीनमहिने डेङ्गु सचेतना अभियानको शुभारम्भ गरेको छ। …