प्रदेशसभा सदस्य मनाङ्गे स्वयम्भुबाट पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
३५ पटक हेरिएको
Shares
प्रदेशसभा सदस्य मनाङ्गे स्वयम्भुबाट पक्राउ

सारांश

  • काठमाडौं, ६ बैशाख ।
  • अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् ।
  • प्रदेश ४ का प्रदेशसभाका सदस्य समेत रहेका फरार मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

काठमाडौं, ६ बैशाख । अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशसभाका सदस्य समेत रहेका फरार मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले गत माघमा ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यस लगत्तै मनाङ्गे फरार भएका थिए । उनले सांसदको शपथ समेत लिएका छैनन् ।

सांसद मनाङ्गेलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा
गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर
प्रजातन्त्र फर्केको त्यो दिन…
प्रजातन्त्र फर्केको त्यो दिन…
विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान
विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान
डिल्लीबजार कारागारमा पुर्व भिआईपीहरू: यसरी दिन कटाउदैछन !
डिल्लीबजार कारागारमा पुर्व भिआईपीहरू: यसरी दिन कटाउदैछन !
श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जित, सेमिफाइनलको सम्भावना बलियो
श्रीलंकामाथि न्यूजील्याण्डको ५ विकेटको जित, सेमिफाइनलको सम्भावना बलियो

तपाईंले छुटाउनुभयो कि?