नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १७, २०७७
|
|
३० पटक हेरिएको
Shares
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि

सारांश

  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले चलिरहेको छ ।
  • बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा.
  • युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले चलिरहेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी छन् । एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

पार्टीका दुवै अध्यक्ष र सबै सदस्यहरूको उपस्थितिमा छलफल भइरहेको उनले उल्लेख गरेका छन्। नेकपामा यथास्थितिमा एमसीसी पारित गर्न नहुने आवाज बुलन्द भइरहेका बेला त्यसबारे निर्णय लिन पार्टीले बैठक डाकेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकहरूको नाफामा भारी वृद्धि (नाफा विवरण)
बैंकहरूको नाफामा भारी वृद्धि (नाफा विवरण)
कांग्रेस नेता पौडेललाई लक्षित गरी बम प्रहार
कांग्रेस नेता पौडेललाई लक्षित गरी बम प्रहार
दर्शनार्थी बोकेको पिकअप दुर्घटना, दुईको मृत्यु, १६ घाइते
दर्शनार्थी बोकेको पिकअप दुर्घटना, दुईको मृत्यु, १६ घाइते
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
प्रेस काउन्सिल र कर्णालीका मुख्यमन्त्रीबीच छलफल
प्रेस काउन्सिल र कर्णालीका मुख्यमन्त्रीबीच छलफल
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने
जेठ ४ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको दिन कस्तो रहला ?
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
लागुऔषसहित एक जना पक्राउ
लागुऔषसहित एक जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?