हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो: राजेन्द्र श्रेष्ठ
सारांश
- काठमाडौं, १८ जेठ ।
- संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूलाई धोका दिएको आरोप लगाएका छन् ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।
काठमाडौं, १८ जेठ । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूलाई धोका दिएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइन सरकारमा सहभागि भएका छन् ।
हिजोसम्म मन्त्रीमा पनि श्रेष्ठकै नाम चर्चा भएको थियो । श्रेष्ठले आफू निकटका नेताहरुसँग भनेका छन्,‘उपेन्द्रजीले मलाई धोका दिए, हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो।’ उपेन्द्रको यो कदमसँगै पार्टीभित्र राम्रो सन्देश नगएको पनि श्रेष्ठले बताएका छन् ।
आज चौथो पटक विस्तार गरिएको मन्त्रिपरिषदमा उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या र मोहम्मद इस्तियार राइन शहरी विकास मन्त्रालय दिइएको छ ।
गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो ।
Raju Adhikari
ठिक गरेछन दहि चिउरेलाई।।।
Buddhi Gnawali
Kati ramro garachan
एम डी बल तामाङ
सबै लाई आफ्नो आफ्नो मान्छे हेर्ने हो नेताको चाल खेल कसरी भयो समाजबादि
Omkar Guragain
राम्रो गरेछन् उपेन्द्र ले जातिबादि लाइ
Madan Oli
Aba royera basnus comred
Ukulal Maharjan
अब चाहि नेवा राज्यको आन्दोलन हुने भो। तातो न छारोको। कता लागे मंका संघर्ष समितिका दरक्षरुवाहरु।
Devi Ram Panthi
सर हजुर कस्ताको पछी लागनु भएको छ थाहा छ
Sunil Pangeni
Bato biray paxi yastai hunxa bhu. Pu comred
Rai Man
Thhik parechha totaram lai
Wild Rabin Shrestha
Kera ko Talai matri Talai ta laat hanna maan cha
Bal Krishna
मन्त्री हुनकै लागि नेकपा पार्टिमा आको हो भने यो त तिम्रो भूल भयो कमरेड।
Rk Paul Tmg
Rajendra sherestha ramro manxe thiyo tar Ashok rai ko hawa ma lager kutda Rajendra sherestha patan vako ho yadi modi ko dhoti ko furka samater ajhai Rajendra sherestha hidne ho vane aba 2-4 barsa paxi Rajendra sherestha laid batti baler khojnu parne hunxa
Hari Aryal
अति राम्रो गरे छ्न है यादबले
Uttam Purush
अशाेक राइ एण्ड कम्पनि दशगजामा पुगेर टाठ पल्टिसक्याे।।।
Satya Satya
राजनिती त. धोकै धोका मात्र. रहेछ
Suresh Parajuli
Ta mula mantri pauna layak hidnuparo ni bigat lai samjhi
Anj Rai
aap ko rukh ma aap nai falcha.jabarjasti tasiyera huncha?
Gyanendra Kathayat
nepali vaye ra Dhoti ko gulam garna gaye paxi yastai hunxa ati ramro
Dilliraman Dangi
२१ अौ सताब्दीमा पनि जातियता जस्तो निच स्वार्थ बोकेर हिंड्ने मान्छेको हुने भनेको यस्तै हालत् हो । त्यसमा कुनै आपति मान्नु पर्ने अवस्था छैन । रोएर बिलौना गाउनु भन्दा आफ्नो गलत बाटो सुधारनु राम्रो होला ।
Pasang Sherpa
Very good
Surendra Shrestha
ठिक्क पर्यो …! धोति लाएर मदेस झर्याथिस,अनि ऐले आएर भेटिस लात..!अब गाला कोठे को पनि हालत यस्तै हुन्छ,यस्ले पनि भेट्छ कुनदिन लात…!
Tiwari Lokram
ठिक भो
Krishna Prasad Gautam
कहिलेकाही उपेन्द्रले पनि राम्रै निर्णय गर्दारचन्
Prithivi Shrestha
Thikai garexaa upendrale
Alok Basnet
A mantri khanchu ramro
Lekhnath Khanal
ठिकै पर्याे !!
Shrestha Hari
ठिक पर्यो
Karan Joshi
Janta ko lagi kam garnya vaya garnu natra rajina ma dinu
Desh lutna janta lya pathayako hoina
Narayan Thapaliya
Good, chor
Kc Ganesh
थाहा भो होला नि अबत,आफ्नो घर छोडेर ,अर्काको घरमा गोठालाे बस्न जादाको परिणाम ।
Kedar Khanal
Good answer
Ram Rai
याे पाेईला गईरहनेहरुलाई कमरेड नभनुं हाेला हाै।
Kc Ganesh
Kedar Khanal आफ्नो घर सम्झिने बेला भयको हुदा पुरानो याद दिलाइ दियको नि।
Jagannath Kafle
सरकारले सम्बेदनसिल मन्त्रालय उपेन्द्र यादब को पाटी लाई दीयेर ठूलै भूल गरो अब जनताले ती मन्त्रालय बाट पाउने सेबासुबीदा खासै पाउलान जस्तो लागेन किन भने धेरै बर्स पछि यो पाटी सरकारमा जादैछ ईनिहरु भोका जुका जस्तै छन सरकारले छुट्टीयाएको समृद्ध नेपाल को बजेट काम नलाग्ने भो
Tilak Raj Khanal
Rajapa jasto bhoko hoinani yo party.
Govinda Shrestha
एउटै ड्याङका मुला हुन्, कुनै फरक पर्दैन
Saroj Shakya
यस्तो धोका त कतिहोकती? अब तपाईं धोका दिनेलाइ झ्याल दिएर दनक दिनु हिसाब वरावर्हुन्छ!
Bishwa Goudel
Good
Nabin Raj
धेरै राम्रो गर्नु भयो मधेसी नेताज्यु हरुले ! लोभी को भाडो उभिन्डो फर्सी त होइन कुभिन्डो ! का छु जुला ? बर्बात जुला छु याउ छु याउ । मामपाख मर्स्या !
Jyoti Khanal
Madhise ko puchhar ko parinam.
Gb Chettri
यसो कोसेली पात गरेको भएपो मन्त्री पड्काइन्थ्योत बोलेर मात्रै हुन्छत आजको युग्मा? ।कोसेली गतिलो भएपो कोसेली हेरि माल्दार मन्त्री पाइथ्योत कस्तो नबुज्या होला।
Dilendra Nembang
मधेसे धोती को पार्टी सङ्ग पार्टी एकता
गर्नै पो गल्ती भयो की हौ श्रस्ठ जी ???
Tilak Raj Khanal
Janamatko kadar gareko holani.thanks..
Dan Bahadur Bhujel
सुनमा पीतल सम्म मिसाउदा त ठीकै हुन्थ्यो तर उतीबेला फलाम संग मिसाउन पुग्यौ ।
बल्ल चेत पायौ ।
Sushil Kumar Bhattarai
बहुत ठिक भयो, अत्यन्तै स्वार्थी, महत्वकांक्षी , पुर्वाग्रही, जातिवादी, कालो मन भएको मुसो शैलीको हार भयो । र एउटा अल्पसख्यक ले अवसर पायो ।
Valley Orientation
hhhhh
Rajendra Paudel
Good kira kha kacho
Arjun Mahat
ठिक्क पर्यो पोईला गएकै जस्तो भयो
Sudarshan Aryal
ठिक्क भयछ
Ram Bali Das
Don’t worry Next time 99% ok
Prithivi Bhatta Bhandari
भाते राजेन्द्रको यस्तो दुर्गतिहुनु अवस्भाबितनै थियो र भयो यस्ता दहिचिउरे भातेहरुको यो दुर्दसा हेर्नपाउनु खुसिको कुरा हो।
Buddhadas Shakya
हिजाे सम्म अाेलि जी लाई बिषबमन गर्दा नथाक्ने ले अाज मन्त्री पद पाईन भनेर गुनासाे गर्नु बेकार ।
Kb Khadka
अब फेरि अर्काे तिर लाग्दा भै गाे नि नेता ज्यु, हजुर हरू जस्ताे जातिय राजनिति गर्ने अबसर बादि नेता ज्युहरूकाे अब मन्त्रि बन्ने भनेकाे सायदै माैका अाउला जस्ताे लाग्दैन।जस्तै-अशाेक राई ,हजुर अादि
Durga Adhikari
Dhoka dine ani asha garne 2 jana nai Thula kaka kai sangata ma politics gareka kheladi nai huna.
Ashok Kumar
तिमी जस्ता अवसरबादि लाइ दिने नै धोका हो त ? अनि त्यो भन्दा राम्रो के चाहियो र ???
Bhawani Sharma
चौटा खान गाको, झोल पनि नपाको ! कठै राजेन्दरजी !
Gurudev Karkee
Daro jhapad ###
Mahendra Tanahu
Thik garex paty bat nai nikalnu parne thiyo
Netra Ghimire
हिस्स
अर्जुन नेपाल
खुच्चिङ
Binod Adhikari
धेरै के लेखौ, खुचिङ ।
Purushottam Chalise
तेल पानी एकै पिना बाहिर
कहा तराईमा पहाडीया अटाउछ ।
Umesh Kattel
Lessons learnt if there is willingness to learn??
Lakshya Khadka
namakharam gaddar haru lai yastai ho.
Om Sagar Shrestha
Khais mula mantri…khub madhise ko puchhar hudai hideko thyo??
Mohan Kayasta
Khayees Newa Bhane kadayeele .
Bhola Neupane
Thikaparo thulobhag ghogdai nepali janatalI dhokadeko bhulnubho dhoka khada man rudoraixa
Mangal Shahi
Khaes
Madan Gyanwali
तिम्रा बुद्दि, डिभोर्स गरेकि स्वास्नीलाइ कसैले घरको साचो दिन्छ?
Kedar Khanal
सायद राजेन्द्र श्रेष्ठ नेकपामा रहिरहेकाे भए उनी ठुला नेता हुन्थे ा अशाेक राई र राजेन्द्र महताे जस्ताकाे पछिलागेर यी पतन भएका हुन्।बुद्धि अनुसारकाे फल
Dambar Adhikari
Thika garexan madise hun janu bhako khuwaexa loppa
Kedar Khanal
बुद्धि मरु कसाे गरु
Paudel Laxman
Good yesta lai yesai garnu parcha umle chodeko pap
Prakash Thapa
madhesi ko pachhi laagera nakabandiko saport garnelai thik bhayo
Pragyan Neupane
Mantri banna lai politics gareko ho ra??
Ram Rai
तिम्राे याे अवस्था देखेर शाेकले पिरले खान पनि रुच्न छाड्याै,एक मानाे चामलले तीन जना परिवारलाई पुगिराथियाे तर अाज दुईमानाले पनि हम्मे हम्मे भाे।कामकाे चापा चापले हाँस्न पा छैन कुनैदिन फुर्सद लिएर हाँसाैला भुँडी बटारिने गरि।जे गर्याै यादवले तँलाई ठिक गर्याे।खुच्चिङ्ग।
नारायण रानाभाट
मदेसेले मदेसेलाइ नबनाएर श्रेष्ठ लाई बनाउछ त ???
Poudyal Jagan
Hissa buda pahelaa daaat
Ganesh Gyawali
यस्लाइ मन्त्री बनाउनु भन्दा पसुपतिको बादर बरु बेस होला कमसेकम जातिगत कुरा त गर्दैन
Bishnu Acharya
Khurapati
Yam Lal
किन रून्छश मङ्गले आफ्नै ढङ्गले
Anoj K. Dahal
Hahahahahaha
Krishna Raj Subedi
खाते पारा राजेन्द्र श्रेष्ठ को
Madhab Bhatt
Thikai x vo ni
Prabhat Hada
खुच्चिङ् पर्याे, चाेक्टा खानगकाे.., ठिक्क पर्याे।
Badri Karki
Bhag thulo khana gayeko pai halyo.
Bishnu Lal Thakali
Choctaw khana gayeko …
Sushila Chaudhary
यो सरासर झुठ हो
Bishnu Prasad Rijal
“चाैटा खान गएकी बुढी , झाेलमा डुबेर मरी “- याे चर्चित नेपाली उखान सायद भु.पु. नै भएपनि कमरेडकाे हकमा लागू नहाेला । तर ईतिहास ईतिहास नै हाे, यथार्थ यथार्थ नै हाे, स्विकार गर्नै पर्छ ।
Rajkumar Shresth
तिमी जस्ता ग्वाँचलार्इ यस्तै हाे
Sushil Shrestha
मन्त्री नबनाएकोमा100%सहि गरेकोछ।
Janak Raj Pandey
ततम्लाइत टुप्पाे
Maiya Ghimire
एमालेमै भए बरू पाउँथ्यौ !
Tulasi Dibash
100%ठिक भयछ।
Madhav Sharma
Very good.
अशोक थपलिया
यो चाही साहेद उपेन्द्र यादब को जिन्दगिकै सबै भन्दा राम्रो काम होला।।।
Santosh Shrestha
थाहा भो होला नि कमरेड !अबत,आफ्नोजन्म घर छोडेर ,अर्काको घरमा गोठालाे बस्न जादाको परिणाम ,आफ्नो घर भनेको आफ्नै घर हुन्छ,ठिक गरेछ अशोक,र उपेनद्रले ।
Rameshwar Acharya
ठिक्क पर्यो ।
Dan Bahadur Shrestha
Right decision
Angad Yadav
जो मधेशी जनताका न हो सका वो आपके लिये क्या करेगा ।
Bhakta Bdr Sodari
Khata
Hiranya Bhattarai
बेस्या भन्ने शब्द राज्निती मा धेरै प्रयोग हुन्न।
Ramjidevkota Devkota Ramji
अब राजपामा जाउ
Kanchha Sailunge
Thik garexa
Narendra Pardhan
अहम्…कस्को लागि राम्रो……आफुलाइ आफैले चिन्न नसक्ने ले अरुलाइ दोष दिनु राम्रो हो र…? टेक्ने कता….टेक्ने त आफुले हो नि…..
Dhan Bisht
mantri nanune dinganti suru gare hunxa ,baru shrestha baata mantri ko thau ma khatri chhahi hunxa .yasma farak pardaina kinaki 2tai digits 6 ko grayog xa nichitrupma
Anuj Rana
किन भ्रष्टाचार गर्नपाइन भनेर दुख लाग्यो? किन बन्ने मन्त्री?
Himal Shrestha
तिमी ले पनी एमाले लाई कति धोका दिएको थियो बल्ल थाहा पायौ धोका के हो भन्ने
Lok Tamang
timiharu jastalai chetana bhaya
Bishow Raj Paudel
याे मान्छे लाई मन्त्री बनाएर देशले के पाऊथ्याे र ? उपेन्द्र ले सहि समयमा सहि निर्णय गरे बधाई छ उपेन्द्र लाई
Sailendra Bista
hahahhahaa
Lila Paudyal
Balla veto yesle!
Raju Sharma Dhakal
प्रत्यक्ष जित्नेले मन्त्री पाएका छैनन् , अब टिकेलाई पनि मन्त्री दिन्छन् त?
Padma Raj Karki
Good
बिदुर लम्साल
तेरो बानी नै तेस्तै छ ।।।
Pokhrel Beg
Thik chha ta jasto daka lai
Shambhu Shrestha
जनअाधार सबैई गुमाएको योनकचरो बेकारको कुराफातीलाई मन्त्री नकनाएर उपेद्रले यादबले ठिकगर्यो
Raymajhi Dilip Jung
यिनिहरु लाई त खुचिङ नै भन्नुपर्छ अझै १० वर्ष कुनै महत्त्वपूर्ण जिम्मेवारी दिनुहुन्न किनकि यिनै त हुन नि युरो खाएर जातीय आन्दोलन गरेर सद्भाव भडकाउने तत्कालीन एमाले लाई लात मार्ने हरुको जमात या जत्था !
Kumar Khadka
ठिक पर्यो खाइस
Prem Khadka
राजेन्द्र श्रेष्ठभन्नेलाई केकाे मन्त्रि चाहिने हाे कुने बेला मन्त्री पनि भाकाे थयाे ।मन्त्रीबाट हट्ने दिनै एक अाईमाई लिएर भागेकाे थियाे ।अहलेचाहि उपेन्द्र यादवले जिल्लाएछ ।
Devraj Bhattarai
फेरी फ़ोरम फ़ोरम ।
Devraj Bhattarai
फेरी फ़ोरम फ़ोरम ।
Bal Krishna Shrestha
Fake news
Bir Bahadur Mahata
Ashok rai r rajendra shirestha haru lai balla thaha hudaix…….
Badri Baral
Balla khais
Hari Krishna Bhatta
Thikka bhayo
BhojRaj Subedi
दुख पाइस मङगले आफ्नै ढंगले अवसरबादी