धर्म-संस्कृति
हेटौँडाको लक्ष्मीनारायण मन्दिरका सिसमहलमा धार्मिक पर्यटकको आकर्षण
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिर परिसरमा निर्मित दुईवटा मनमोहक ‘सिसमहल’ हालका दिनमा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको…