यातायात

पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, अविरल वर्षाका कारण जोखिम भने कायमै

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिकामा पर्ने नाम्सी पुल नजिकै खसेको पहिरो पन्छाएर यातायात सेवा पुनः दुईतर्फी सञ्चालनमा ल्याइएको छ। सडक डिभिजन…