सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने

सारांश

  • सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकले कडाइ गरेको छ ।
  • राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ– यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
  • ” सामाजिक सञ्जालमा विज्ञापनवापत अर्बौं रुपैयाँ बाहिरिएको भन्दै यस्तो विज्ञापन रोक्न सूचना जारी गर्नुपरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकले कडाइ गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ– यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”
सामाजिक सञ्जालमा विज्ञापनवापत अर्बौं रुपैयाँ बाहिरिएको भन्दै यस्तो विज्ञापन रोक्न सूचना जारी गर्नुपरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याललाई
रास्वपाको कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी डिपी अर्याललाई
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने
खुला मासु नै बढी बिक्रीमा
खुला मासु नै बढी बिक्रीमा
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब
न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब
महेश बस्नेतले संसदमै सु्वालमाथि ब्यङ्ग्य प्रहार गरेपछि !
महेश बस्नेतले संसदमै सु्वालमाथि ब्यङ्ग्य प्रहार गरेपछि !
ड्युक ३९० सीसीको इन्जिनमा बजाज डोमिनार ४००
ड्युक ३९० सीसीको इन्जिनमा बजाज डोमिनार ४००
ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल ?
ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल ?
प्रधानमन्त्री ओलीलाई ‘छाडा छाडन् खतरनाक हुने’ भन्दै बाबुरामले लेखे-संकटकालको खड्ग वहाँको हातमा
प्रधानमन्त्री ओलीलाई ‘छाडा छाडन् खतरनाक हुने’ भन्दै बाबुरामले लेखे-संकटकालको खड्ग वहाँको हातमा

तपाईंले छुटाउनुभयो कि?