राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
६५ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा

सारांश

  • काठमाडौं, ३० बैशाख ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् ।
  • भण्डारीले जानकी नवमी पर्वबाट सामाजिक सांस्कृतिक तथा राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने बताएकी छन्।

काठमाडौं, ३० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् । भण्डारीले जानकी नवमी पर्वबाट सामाजिक सांस्कृतिक तथा राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने बताएकी छन्।

जानकी नवमीको अवसरमा जानकी मन्दिर प्राङ्गणमा आयोजित सम्मान तथा सम्बोधन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले जानकी नवमी पर्व सम्पूर्ण नेपालीहरूको लागि राष्ट्रिय एकतामा बाँध्ने पर्वको रूपमा रहेको बताइन्।उनले यसलाई चिर्नका लागि प्रदेश दुईको सरकारले चलाएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई खुलेर प्रशंसा गरिन्। राष्ट्रपति भण्डारीले मिथिला सभ्यताको संरक्षण एवं संवर्द्धनका लागि सम्पूर्ण मिथिलावासीलाई आह्वान गरिन्।

(chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँके निकुञ्जः बाघ संरक्षणमा चुनौती
बाँके निकुञ्जः बाघ संरक्षणमा चुनौती
सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन
सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !
लोकतान्त्रिक शक्तिलाई जिताउन राप्रपाको अपिल
लोकतान्त्रिक शक्तिलाई जिताउन राप्रपाको अपिल
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने कंग्रेसको माग
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने कंग्रेसको माग
उपेन्द्र यादवलाई सरकारमा बसिरहन नैतिक संकट
उपेन्द्र यादवलाई सरकारमा बसिरहन नैतिक संकट
राष्ट्रिय प्रसारणमा २२ मेगावाट थप
राष्ट्रिय प्रसारणमा २२ मेगावाट थप
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा
कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन
कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन
१२ जिल्लाको मतपत्र छपाइ सकियो: निर्वाचन आयोग
१२ जिल्लाको मतपत्र छपाइ सकियो: निर्वाचन आयोग

तपाईंले छुटाउनुभयो कि?