प्रकाशशरण महत र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
३५ पटक हेरिएको
Shares
प्रकाशशरण महत र ईश्वर पोखरेलबीच   प्रतिस्पर्धा

सारांश

  • काठमाडौँ, ११ मंसिर आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
  • यस क्षेत्रमा विभिन्न दल र तीन स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि कूल २० जनाले उम्मेदवारी दिनुभएको छ ।
  • प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेस नेता डा महतलाई लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुको समर्थन छ भने एमाले महासचिव पोखरेल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको हो ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Roshan Upreti

    ishowar Pokhrel 100%

    Comment Author

    Devraj Joshi

    प्रकाशशरण

    Comment Author

    Gb Chettri

    प्रकाश भन्दात इश्वोर पोख्रेल नै ठिक।

    Comment Author

    Raju Budathoki Budathoki

    parkash. shan. mahat. jit. sunichit. xa

    Comment Author

    Susma Pangbohang

    Ustai ustai huna 2 bahunharu…

    Comment Author

    Shambhu Shrestha

    दसह

    Comment Author

    Prakash Thakuri

    इस्वर पोखरेल

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?