राजनीति

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ…