सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभाभित्रै नांगिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभाभित्रै नांगिए

सारांश

  • काठमाडौं ।
  • स्वतन्त्र सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभाको बैठक स्थलमै नांगिएका छन् ।
  • संसद बैठक चलिरहेका बेला बोल्न खोजेका सिंहलाई सभामुखले रोकेपछि उनले आफ्नो शरीरका लुगा कपडा खोलेर फालेका हुन् ।

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभाको बैठक स्थलमै नांगिएका छन् । संसद बैठक चलिरहेका बेला बोल्न खोजेका सिंहलाई सभामुखले रोकेपछि उनले आफ्नो शरीरका लुगा कपडा खोलेर फालेका हुन् ।

सांसद सिहंले बैठकमा उठेर कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन भन्दै प्रतिनिधि सभाको नियमावली अनुसार चेतावनी समेत दिए ।

सभामुख देवराज घिमिरेले आफूलाई बोल्न नदिएको आरोप सिंहको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
हेटौँडा-धुलिखेल विद्युतीय बस सञ्चालन हुने
हेटौँडा-धुलिखेल विद्युतीय बस सञ्चालन हुने
आगलागीबाट करिब चार लाखको क्षति
आगलागीबाट करिब चार लाखको क्षति
कार्यदल ‘डाटा’ सहितको बैठक बस्दै एमाले-माओवादी
कार्यदल ‘डाटा’ सहितको बैठक बस्दै एमाले-माओवादी
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
को–को हुन बालुवाटारको जग्गा कब्जा गर्नेहरु, मन्त्री अर्यालले यसरी खोलिन सबैको ईतिवृत्तान्त
‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित
‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा
भिमदत्त नगरपालिका कन्चनपूरमा कङ्ग्रेस भन्दा एमाले मात्र 45 भोट ले पछाडि
भिमदत्त नगरपालिका कन्चनपूरमा कङ्ग्रेस भन्दा एमाले मात्र 45 भोट ले पछाडि
सीमा क्षेत्रका प्रहरी चौकीको बेहाल, कसैको ध्यान छैन
सीमा क्षेत्रका प्रहरी चौकीको बेहाल, कसैको ध्यान छैन
१४ वर्षीया बालिकालाई बस भित्र जबरजस्ती करणी
१४ वर्षीया बालिकालाई बस भित्र जबरजस्ती करणी