ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
३७ पटक हेरिएको
Shares
ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदबाट हटाएका डा.
  • ढाकाकुमार श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा तोकिएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदबाट हटाएका डा. ढाकाकुमार श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा तोकिएको छ । श्रेष्ठले आफूलाई सांसदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा हालेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

श्रेष्ठले विवादित व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि पार्टी सभापति रवि लामिछानेले घोषणा गरेरै ७२ घण्टामा सांसद पद खोसेका थिए । लामिछानेको उक्त कदम गलत रहेको र आफूलाई गैरसंवैधानिक तरिकाले सांसदबाट हटाएको भन्दै श्रेष्ठले आइतबार सर्वोच्चमा रिट हालेका थिए ।

उनले दिएको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ हुने भएको छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समिति केन्द्रीय कार्यालय बसुन्धारा काठमाडौँ समेत र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समिति केन्द्रीय कार्यालय बसुन्धारा काठमाडौँ समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखाको जिरी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी,,
दोलखाको जिरी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी,,
चुनावमा भोट हाल्न जाँदा मतदान केन्द्रमा मोबाइल फोन निषेध !
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
दुई सडक कालोपत्र शुरु
दुई सडक कालोपत्र शुरु
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने
रियल मड्रिडले कीर्तिमानी रकममा नेयमार लाई अनुबन्ध गर्ने
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक: कमल थापा