उपत्यकामा एकैदिन १७०२ कोरोना संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन १७ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ३ हजार ९३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १७ सय २ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन १७ सय २ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ हजार ९३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १७ सय २ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३ हजार ८ सय ६१ जनाको पिसीआर परिक्षणमा ३ हजार ९३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २१०८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ९६ हजार ६ सय ९ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १४३१ जना र ललितपुरका १२३ जना र भक्तपुरका १४८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ  क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने
काठमाडौँ क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने
तीन वर्षभित्र गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्ने !
तीन वर्षभित्र गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्ने !
जब मेरा पति एक महिलासँग सम्बन्धमा बसे…
जब मेरा पति एक महिलासँग सम्बन्धमा बसे…
प्राइभेट फर्मलाई पनि नवीकरणमा कम्पनीसरह जरिवाना छुट
प्राइभेट फर्मलाई पनि नवीकरणमा कम्पनीसरह जरिवाना छुट
गठबन्धन बैठक सकियो, सिट बाँडफाँडको विषय निष्कर्षमा पुगेन
गठबन्धन बैठक सकियो, सिट बाँडफाँडको विषय निष्कर्षमा पुगेन
प्रहरी सहायक निरीक्षकको प्रशंसनिय काम !
प्रहरी सहायक निरीक्षकको प्रशंसनिय काम !
 भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा आजबाट सुरु
नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य
नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !

तपाईंले छुटाउनुभयो कि?