प्रहरी सहायक निरीक्षकको प्रशंसनिय काम !
सारांश
- विराटनगर, २३ जेठ ।
- इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गरेका छन ।
- विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिएकाे बेलामा सो रकम भेटिएको थियो ।
विराटनगर, २३ जेठ । इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गरेका छन ।
विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिएकाे बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रानीले समाजिक सञ्जालमार्फत रकम भेटिएको विषयमा जानकारी गराएर सम्बन्धित धनीलाई प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरेपछि डा गिरीले प्रमाणसहित आउनुभएकाले रकम फिर्ता गरिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Resham Khadka
पुलिसको काम कहिले लाग्ला घाम।कस्तो संकाष्पद न्युज कति पैसा बेवारीसे भेटियो रू ५या रू५० अथबा५००कि ५०००००किन प्रष्ट लेखिएन।यस्लाई भन्छन काइते काम
Reshmi Chetan
Rs 1 ho re teyo pani rakna laz gagerw re khadka sir