राजावादीहरुलाई बाबुरामको यस्तो चेतावनी
सारांश
- काठमाडौं, १२ मंसिर ।
- जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.
- बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरुपी खाटका चार खुट्टा भएको उल्लेख गर्दै यीमध्ये कुनै एक खुट्टा भाँचिदा पूरै खाट लड्ने बताएका छन् ।
काठमाडौं, १२ मंसिर । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरुपी खाटका चार खुट्टा भएको उल्लेख गर्दै यीमध्ये कुनै एक खुट्टा भाँचिदा पूरै खाट लड्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्,‘गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका४खुट्टा हुन्।यीमध्ये कुनै एक खुट्टा भाककचिदा पूरै खाट लड्छ।यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी,एकल धर्मवादी,संघीयताविरोधीहरूले वेलैमा बुझून्।चकचके बाककदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून्!”

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया