होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)

सारांश

  • काठमाडौं।
  • वसन्त ऋतुको आगमनसँगै मनाइने होली वर्त बुधबार राजधानीसहित मुलुकका पहाडी जिल्लामा धुमधामसँग मनाइयो भने तराइका जिल्लाहरुमा बिहीबार होली पर्व मनाइँदैछ।
  • बुधबार राजधानीको वसन्तपुर, दरबारमार्गसहित मुख्य पर्यटकीय क्षेत्रमा धुमधामसँग होली  पर्व मनाइयो।
काठमाडौं। वसन्त ऋतुको आगमनसँगै मनाइने होली वर्त बुधबार राजधानीसहित मुलुकका पहाडी जिल्लामा धुमधामसँग मनाइयो भने तराइका जिल्लाहरुमा बिहीबार होली पर्व मनाइँदैछ। बुधबार राजधानीको वसन्तपुर, दरबारमार्गसहित मुख्य पर्यटकीय क्षेत्रमा धुमधामसँग होली  पर्व मनाइयो। 
1.JPG
बुधबार नायिका करिष्मा मानन्धरको निवासमा कलाकारको ठूलो जमघट थियो। करिष्माले वर्षेनी आफ्नो घरमा कलााकरलाई बोलाएर होली मनाउने गर्छिन्। 
3.JPG
यसैबीच पछिल्लो समयकी व्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले बुधबार आफ्ना साथीसँग होली मनाएकी छन्। उनले होली मनाएको तस्वीर सामाजिक संजालमा इन्स्टाग्राममा शेयर गरेकी छन्। होली मनाउँदै गर्दा साम्राज्ञी निकै हट देखिएकी थिइन्। 
4.JPG
5.JPG

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन
जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन
प्राइम कमर्सियल बैंकको ३५ लाख कित्ता ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
प्राइम कमर्सियल बैंकको ३५ लाख कित्ता ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
ओलीको गृहजिल्लामा एमालेको रामकहानी
ओलीको गृहजिल्लामा एमालेको रामकहानी
धर्ममा राज्य विभेदकारी हुनुहुँदैन स् मन्त्री रावल
धर्ममा राज्य विभेदकारी हुनुहुँदैन स् मन्त्री रावल
डडेलधुरा,नेपालगन्ज को ताजा पारीणाम
डडेलधुरा,नेपालगन्ज को ताजा पारीणाम
छाेडिसकेकाे श्रीमान संग फेरि याैन सम्पर्क भयाे, अब के गर्ने ?
छाेडिसकेकाे श्रीमान संग फेरि याैन सम्पर्क भयाे, अब के गर्ने ?
अधिकारीको पार्थिक शरीरमा अध्यक्षद्वयले ओढाए पार्टीको झण्डा
अधिकारीको पार्थिक शरीरमा अध्यक्षद्वयले ओढाए पार्टीको झण्डा
कांग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ
कांग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ
चलचित्र ‘बेबी आई लभ यु’को गीत ‘कान्छी मायालु’ रुचाइँदै (हेर्नुहोस् गीतको भिडियो)
चलचित्र ‘बेबी आई लभ यु’को गीत ‘कान्छी मायालु’ रुचाइँदै (हेर्नुहोस् गीतको भिडियो)
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’

तपाईंले छुटाउनुभयो कि?