प्राइम कमर्सियल बैंकको ३५ लाख कित्ता ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २८, २०७७
|
|
२० पटक हेरिएको
Shares
प्राइम कमर्सियल बैंकको ३५ लाख कित्ता ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

सारांश

  • प्राइम कमर्सियल बैंकको ३५ लाख कित्ता ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने प्राइम कमर्सियल बैंकको ‘८.
  • ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ ऋणपत्र आजदेखि बिक्री खुल्ला गर्ने भएको छ ।
  • बैंकका अनुसार ८.

प्राइम कमर्सियल बैंकको ३५ लाख कित्ता ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
प्राइम कमर्सियल बैंकको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ ऋणपत्र आजदेखि बिक्री खुल्ला गर्ने भएको छ । बैंकका अनुसार ८.७५ प्रतिशत ब्याजदरको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले निष्कासन गर्ने ऋणपत्रको मिति फागुन १९ बाट सारेर फागुन २८ गते (आज)लाई सारेको हो । ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामको उक्त ऋणपत्र मध्ये १४ लाख कित्ता सर्वसाधारणको लागि, व्यक्तिगत संघ संस्थालाई २१ लख कित्ता बिक्रि गर्ने बैकले जनाएको छ । ऋणपत्रमा न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि इच्छुकले आवेदन दिन सक्ने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?