आचारसंहिता विपरीत प्रयोग भएका साधन नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
३१ पटक हेरिएको
Shares
आचारसंहिता विपरीत प्रयोग भएका साधन नियन्त्रणमा

सारांश

  • आसन्न उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रयोग भएका सरकारी नम्बर प्लेटका स्कुटी र मोटरसाइकल गरी १० सवारीसाधन आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • पर्साको सफुवा प्रसौनी गाउँपालिका–५ महुबनमा भएको नेपाली काँग्रेसको भेलामा ती साधन प्रयोग भएका थिए ।
  • सशस्त्र प्रहरी बेस क्याम्प बागेश्वरीका प्रहरी निरीक्षक रामकुमार महतले ती गाडी प्रहरीचौकी महुबनमा राखिएको जानकारी दिनुभयो ।

आसन्न उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रयोग भएका सरकारी नम्बर प्लेटका स्कुटी र मोटरसाइकल गरी १० सवारीसाधन आज प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको सफुवा प्रसौनी गाउँपालिका–५ महुबनमा भएको नेपाली काँग्रेसको भेलामा ती साधन प्रयोग भएका थिए ।

सशस्त्र प्रहरी बेस क्याम्प बागेश्वरीका प्रहरी निरीक्षक रामकुमार महतले ती गाडी प्रहरीचौकी महुबनमा राखिएको जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?