पवित्रामाथि एसिड प्रहार गर्नेहरु सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ९, २०७७
|
|
४४ पटक हेरिएको
Shares
पवित्रामाथि एसिड प्रहार गर्नेहरु सार्वजनिक

सारांश

  • ओखलढुंगा घर भई काठमाडौं बस्ने २२ वर्षीय युवती पवित्रा कार्कीलाई हिजो राति पौने ८ बजे सीतापाइलामा एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना प्र्रहरीले आज सार्वजनिक गरेको छ ।
  • काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई सार्वजनिक गरेको हो ।
  • उनीहरु हिजै राति ११ बजे डल्लुबाट पक्राउ परेका थिए ।

ओखलढुंगा घर भई काठमाडौं बस्ने २२ वर्षीय युवती पवित्रा कार्कीलाई हिजो राति पौने ८ बजे सीतापाइलामा एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना प्र्रहरीले आज सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई सार्वजनिक गरेको हो । उनीहरु हिजै राति ११ बजे डल्लुबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?