कोरोनाले ल्याएको भोकले दैनिक १२ हजार मृत्यु हुने अनुमान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २५, २०७७
|
|
३३ पटक हेरिएको
Shares
कोरोनाले ल्याएको भोकले दैनिक १२ हजार मृत्यु हुने अनुमान

सारांश

  • एजेन्सी, २५ असार ।
  • सँसारभर कोरोना भाइरसको महामारीको प्रभाव खतरनाक बन्दै गएको छ ।
  • तर, रोगले भन्दा रोगले ल्याएको भोकले बढी मानिसको मर्ने खतरा औल्याइएको छ ।

एजेन्सी, २५ असार । सँसारभर कोरोना भाइरसको महामारीको प्रभाव खतरनाक बन्दै गएको छ । तर, रोगले भन्दा रोगले ल्याएको भोकले बढी मानिसको मर्ने खतरा औल्याइएको छ ।

सामाजिक संस्था अक्फामले कोभिड १९ को प्रभावले हुने भोकले दैनिक १२ हजारको मृत्यु हुने अनुमान गरेको छ । यो संख्या रोगले मर्नेभन्दा बढी हुने भनिएको छ ।

अक्सफामले आज नयाँ सुचना सार्वजनिक गर्दै अप्रिल २०२० मा सबैभन्दा बढी दैनिक १० हजारको मृत्यु भएको तथ्यांक रहेकोमा यससँग सम्बन्धी भोकमरीले त्योभन्दा बढी मानिसको मृत्यु हुन थाल्ने खतरा औल्याएको हो ।

भोकको भाइरस भन्दै १२ करोड १० लाख मानिस यसवर्ष भोकमरीको शिकार हुने तथ्यांक सार्वजनिक गरेको छ । भोकमरीको कारणमा ठुलो संख्यामा बढ्ने बेरोजगारी, खाद्य उत्पादन र वितरणमा समस्या देखि खाद्य सहयोग घट्ने उल्लेख छ ।

सबैभन्दा बढी भोकमरीको केन्द्र बन्ने क्षेत्रमा भेनेजुएला र दक्षिणी सुडान रहने अनुमान छ । यमन, भारत, दक्षिण अफ्रिका र ब्राजिलमा पनि भोकमरी बढ्ने अक्सफामको रिपोर्टमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पपीडितको लगत संकलन गरिँदै
भूकम्पपीडितको लगत संकलन गरिँदै
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
मनोनयन दर्ता उत्साहजनक भयोः निर्वाचन आयोग
मनोनयन दर्ता उत्साहजनक भयोः निर्वाचन आयोग
अल हिलालसँग इन्टर मियामी पराजित
अल हिलालसँग इन्टर मियामी पराजित
महिला साफ च्याम्पियनसिपमा भारत र बंगलादेश ले गरे गोलको वर्षा
महिला साफ च्याम्पियनसिपमा भारत र बंगलादेश ले गरे गोलको वर्षा
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन
कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन
भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद, सांसद गुरुङलाई जरिवाना
भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद, सांसद गुरुङलाई जरिवाना
सत्र हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार
सत्र हजार मेगावाट विद्युत् भारत र बङ्गलादेश बिक्री गर्न निजी क्षेत्र तयार

तपाईंले छुटाउनुभयो कि?