१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने

सारांश

  • काठमाडौं, १० जेठ- चक्रपथ भित्रको कलंकीदेखि महाराजगञ्जसम्म सडकमा गैरकानुनी रुपमा बनेका संरचना भत्काउनु १५ दिनको म्याद दिइएको छ ।
  • सडकभित्र परेका घर, टहरा भत्काउन १५ दिनको समय सडक विभागले सम्बन्धित व्यक्तिलाई नै दिएको छ ।
  • तोकिएको समयभित्र घर टहरा भत्काउन अटेर गरेमा सार्वजनिक सडक ऐन अनुसार डोजर लगाएर भत्काइने भएको छ ।

काठमाडौं, १० जेठ- चक्रपथ भित्रको कलंकीदेखि महाराजगञ्जसम्म सडकमा गैरकानुनी रुपमा बनेका संरचना भत्काउनु १५ दिनको म्याद दिइएको छ ।

सडकभित्र परेका घर, टहरा भत्काउन १५ दिनको समय सडक विभागले सम्बन्धित व्यक्तिलाई नै दिएको छ । तोकिएको समयभित्र घर टहरा भत्काउन अटेर गरेमा सार्वजनिक सडक ऐन अनुसार डोजर लगाएर भत्काइने भएको छ ।

यदि सडक विभागले दिएको समयमै नहटाएमा काठमाडौं उपत्यका विकास प्राधिकरण,जिल्ला आयुक्तको कार्यालयबाट हटाइने उल्लेख छ। योसँगै ५० मिटरको सडक ८ लेनमा विस्तार हुनेछ।
करिव ४ बर्षमा पुरै चक्रपथ ८ लेनको बनाइसक्ने सरकारको लक्ष्य छ ।

चीन सरकारको सहयोगमा कोटेश्वर-कलंकी पहिलो खण्ड अन्तिम चरणमा पुगेका बेला दोस्रो खण्डको काम अघि बढाउन लागिएको हो। ८ किलोमिटर भन्दा बढी खण्ड विस्तारका लागि करिव ६ अर्व लागत लाग्ने अनुमान गरिएको छ। सडकको खर्च सम्पूर्ण चीन सरकारको अनुदान रहने छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mahendra Gurau

    Doing good job

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स गर्दै बैंक
तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स गर्दै बैंक
जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग
जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
प्रत्येक घरमा धारा पु¥याइने
प्रत्येक घरमा धारा पु¥याइने
प्राधिकरणद्वारा रु एक खर्बभन्दा बढी खर्च
प्राधिकरणद्वारा रु एक खर्बभन्दा बढी खर्च
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
महोत्तरीः मनरा सिस्वा नगरपालिकामा राजपा विजयी
महोत्तरीः मनरा सिस्वा नगरपालिकामा राजपा विजयी
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
नेपाल भारतमा विलय हुने दिशामा अघि बढ्दैः चित्रबहादुर केसी
नेपाल भारतमा विलय हुने दिशामा अघि बढ्दैः चित्रबहादुर केसी
साथीहरु मन्त्री भैसके, अनुपा १५ वर्षदेखि बमका छर्रा बोकेर हिड्दैछिन्
साथीहरु मन्त्री भैसके, अनुपा १५ वर्षदेखि बमका छर्रा बोकेर हिड्दैछिन्