आज सुनको मुल्य स्थिर, चाँदीको मुल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २०, २०७७
|
|
३८ पटक हेरिएको
Shares
आज सुनको मुल्य स्थिर, चाँदीको मुल्य घट्यो

सारांश

  •   नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेकोे छ ।
  • सोमबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बृद्धि भएको थियो ।
  • आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ सोमबार कायम भएको मुल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेकोे छ । सोमबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बृद्धि भएको थियो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ सोमबार कायम भएको मुल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य भने ओरालोे लागेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार चाँदीको मुल्य वृद्धि भई प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

(https://www.stocktargetadvisor.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !
सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन
जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन
पूर्वमन्त्रीले गरे मन्त्रीकै हैसियतमा शिलान्यास
पूर्वमन्त्रीले गरे मन्त्रीकै हैसियतमा शिलान्यास
बलात्कार गरेको कसुरमा १० वर्ष कैद
बलात्कार गरेको कसुरमा १० वर्ष कैद
Hina Khan’s sensuous avatar in ‘Bhasoodi’ teaser will blow your mind away, watch
Hina Khan’s sensuous avatar in ‘Bhasoodi’ teaser will blow your mind away, watch
काँग्रेस र वाम गठबन्धनका उम्मेदवारको टुङ्गो
काँग्रेस र वाम गठबन्धनका उम्मेदवारको टुङ्गो
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –
जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का

तपाईंले छुटाउनुभयो कि?