काँग्रेस र वाम गठबन्धनका उम्मेदवारको टुङ्गो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
काँग्रेस र वाम गठबन्धनका उम्मेदवारको टुङ्गो

सारांश

  • नुवाकोट, ५ कात्तिक   आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा नेपाली काँग्रेस तथा नेकपा (एमाले) र (नेकपा माओवादी) केन्द्रबीचको बाम गठबन्धनले उम्मेदवार टुंगो लगाएका छन् ।
  • दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवैका तर्फबाट उम्मेदवारी दिइने छ ।
  • प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा काँग्रेसबाट केन्द्रीय सदस्य डा रामशरण महत र बाम गठबन्धनबाट माओवादीका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ उठ्ने भएका छन् ।

नुवाकोट, ५ कात्तिक   आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा नेपाली काँग्रेस तथा नेकपा (एमाले) र (नेकपा माओवादी) केन्द्रबीचको बाम गठबन्धनले उम्मेदवार टुंगो लगाएका छन् ।

दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवैका तर्फबाट उम्मेदवारी दिइने छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा काँग्रेसबाट केन्द्रीय सदस्य डा रामशरण महत र बाम गठबन्धनबाट माओवादीका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ उठ्ने भएका छन् ।

यस्तै प्रदेशतर्फ क्षेत्र नंं १ मा काँग्रेसबाट जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ र बाम गठबन्धनबाट माओवादीकी राधिका तामाङ तथा प्रदेश नंं २ मा काँग्रेसबाट रमेशकुमार महत र बाम गठबन्धनबाट एमालेका बद्री मैनालीले उम्मेदवारी दिनुहुनेछ ।

यस्तै प्रतिधिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा उठ्नुृहुनेछ ।
प्रदेशतर्फ क्षेत्र नंं १ बाट काँग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र वाम गठबन्धनबाट एमालेका विदेश विभाग सदस्य केशव पाण्डेलाई उठाइने निर्णय भएको छ । प्रदेश क्षेत्र नं २ बाट काँग्रेस क्षेत्रीय सभापति जगतबहादुर तामाङ र वाम गठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष हीरानाथ खतिवडाले उम्मेदवारी दिने निर्णय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा पानीजहाज ल्याउने यस्तो छ ओली सरकारको तयारी
नेपालमा पानीजहाज ल्याउने यस्तो छ ओली सरकारको तयारी
ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?
ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?
प्रहरी अधिकृतहरू ३० वर्षे सेवा अवधि हटाउन किन पुगे सर्वोच्च ?
प्रहरी अधिकृतहरू ३० वर्षे सेवा अवधि हटाउन किन पुगे सर्वोच्च ?
मौसम फेरि खराब, देशभर हुरीबतास र चट्याङसहित वर्षा हुने
मौसम फेरि खराब, देशभर हुरीबतास र चट्याङसहित वर्षा हुने
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र
मोटरसाइकलमा पनि इम्बोस्ड नम्बर प्लेट
मोटरसाइकलमा पनि इम्बोस्ड नम्बर प्लेट
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
‘काले दाई काले दाई’ बोलको गीतमा ५ विदेशी जोडीको बबाल नाच (हेर्नुहोस् भिडियोमा)
‘काले दाई काले दाई’ बोलको गीतमा ५ विदेशी जोडीको बबाल नाच (हेर्नुहोस् भिडियोमा)

तपाईंले छुटाउनुभयो कि?