आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०८०
|
|
२० पटक हेरिएको
Shares
आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक

सारांश

  • काठमाडौं।
  • आइसिसी यू-१९ विश्वकप १९ जनवरीदेखि ११ फेब्रअरीसम्म हुने भएको छ।

काठमाडौं।। आइसिसी यू-१९ विश्वकप १९ जनवरीदेखि ११ फेब्रअरीसम्म हुने भएको छ।

आइसीसीले श्रीलंका क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि दक्षिण अफ्रिकामा सरेको यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक गरेको हो। यू-१९ विश्वकपमा नेपाल समूह डी मा न्युजील्याण्ड, पाकिस्तान र अफगानिस्तानसँग परेको छ।

सार्बजनिक गरिएको तालिका अनुसार नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजील्याण्डसँग खेल्नेछ। त्यस्तै जनवरी जनवरी २४ मा पाकिस्तानसँग समूह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्नेछ।

हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन्। समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन्। त्यस्तै समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्।

समूह चरणका खेलपछि समूह ए र डी का टोली सुपर ६ खेल्नेछन् भने समूह बी र सी का शिर्ष ६ टिम सुपर सिक्स खेल्ने छन्। हरेक समूहमा पुछारका टोलीले १२ देखी १६औं स्थानमा लागि प्लेअफ खेल्न पाउने आइसीसीले बताएको छ। नेपालले यू-१९ विश्वकप अघि जनवरी १६ मा वेस्टइन्डिजसँग अभ्यास खेल खेल्ने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नववर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री
नववर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री
मुलुककै पहिलो मल उद्योगमा चमेराको बास
मुलुककै पहिलो मल उद्योगमा चमेराको बास
OMG! Television actress Sara Khan goes nude in bathtub, deletes video later
OMG! Television actress Sara Khan goes nude in bathtub, deletes video later
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो,  अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो, अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण जारी
अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण जारी
मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते
मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते
‘संविधानको रक्षाका लागि राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउनुपर्छ’
‘संविधानको रक्षाका लागि राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउनुपर्छ’
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
पारसलाई प्रेसर, दुई खेल दुई हार !
पारसलाई प्रेसर, दुई खेल दुई हार !

तपाईंले छुटाउनुभयो कि?