हत्याको सत्यतथ्य पत्ता लगाउन माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
हत्याको सत्यतथ्य पत्ता लगाउन माग

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्नुभएको छ ।
  • उहाँहरुले श्रम कानूनको कार्यान्वयन, महँगी नियन्त्रण, दोहोरो कर असुलीको अन्त्य र रौतहटको लालबकैया नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका नागरिकको खोजी गर्न ध्यानाकर्षण गराउनुभयो ।

काठमाडौँ, १० भदौ ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्नुभएको छ ।उहाँहरुले श्रम कानूनको कार्यान्वयन, महँगी नियन्त्रण, दोहोरो कर असुलीको अन्त्य र रौतहटको लालबकैया नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका नागरिकको खोजी गर्न ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा लक्ष्मी परियार, नारायणकाजी गुरुङ, वसन्तकुमार नेम्वाङ, बिनाकुमारी श्रेष्ठ, बिन्दा पाण्डे, विमला विश्वकर्मा, विष्णु शर्मा, शशी श्रेष्ठ, शान्ता चौधरी, सत्यनारायण शर्मा, शान्तिमाया पाख्रिन, समिना भुजेल, सरलाकुमारी यादव, सरिताकुमारी गिरी, सीताराम महतो, सुजाता परियार, सुदन किराँती, सूर्यप्रसाद पाठक, सञ्जयकुमार गौतम, हीराबहादुर तामाङ, हीरा गुरुङ र ज्ञानेन्द्रबहादुर कार्कीले बोल्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवासंघको नवौँमहाधिवेशनको  नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान
युवासंघको नवौँमहाधिवेशनको नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान
आज बुधबार, यस्तो छ तपाईंको राशिफल
आज बुधबार, यस्तो छ तपाईंको राशिफल
काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश
काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश
​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….
​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….
कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा
कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा
एक यस्तो बस्ती जहाँ उखुको खुदोबाट लाखौँ कमाई हुन्छ
एक यस्तो बस्ती जहाँ उखुको खुदोबाट लाखौँ कमाई हुन्छ
नवरात्रको आठौं दिन महागौरी देवीको पूजा आराधना गरिँदै
नवरात्रको आठौं दिन महागौरी देवीको पूजा आराधना गरिँदै
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती
प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती
विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष,  प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?
विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष, प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?