घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
- कारोबार साताको तोश्रो दिन मंगलबार २०० ले घटेको सुनको मूल्य आज चौथो दिन प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको तोश्रो दिन मंगलबार २०० ले घटेको सुनको मूल्य आज चौथो दिन प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य आज १ हजार ३८५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया