घरपोझङमा एमाले उम्मेदवारलाई २ मतले हराउँदै कांग्रेसका लालचन विजयी
सारांश
- काठमाडाैं।
- मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनर्सिंह लालचन २ मतको अन्तरले निर्वाचित भएका छन्।
- मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीका अनुसार लालचनले ७६० मत ल्याएका छन् भने एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्।
काठमाडाैं। मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनर्सिंह लालचन २ मतको अन्तरले निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीका अनुसार लालचनले ७६० मत ल्याएका छन् भने एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्। उनीहरूबीच दुई मतको अन्तर छ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी जमुना थापा मगर ६९३ मत ल्याएर विजयी भएकी छन्। एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया