समानुपातिकतर्फ ९ लाख मत खेर: कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २९, २०८२
|
|
६५ पटक हेरिएको
Shares
समानुपातिकतर्फ ९ लाख मत खेर:  कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड

सारांश

  • समानुपातिकमा नौ लाख मत गयो खेर थ्रेसहोल्ड कटाउन नसक्नेमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, कुलमान घिसिङको पार्टीले समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रापपा), डा.
  • सीके राउतको जनमत पार्टी, नारायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टी, चिक्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा लगायत छन् ।
  • त्यस्तै, एकल चुनाव चिह्नबाट चकिया (जाँतो)बाट लडेको राजेन्द्र महतोका राष्ट्रिय मुत्ति पार्टी (रामुपा) नेपाल, अशोक राईको जसपा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालले पनि थ्रेस होल्ड कटाउन सकेन ।
समानुपातिकमा नौ लाख मत गयो खेर
थ्रेसहोल्ड कटाउन नसक्नेमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, कुलमान घिसिङको पार्टीले समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रापपा), डा.सीके राउतको जनमत पार्टी, नारायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टी, चिक्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा लगायत छन् ।
त्यस्तै, एकल चुनाव चिह्नबाट चकिया (जाँतो)बाट लडेको राजेन्द्र महतोका राष्ट्रिय मुत्ति पार्टी (रामुपा) नेपाल, अशोक राईको जसपा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालले पनि थ्रेस होल्ड कटाउन सकेन ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, नेक्रवित्रम चन्दको नेकपा (माओवादी), एकल चुनाव चिह्न मोवाइल लिएर लडेको प्रभु साहको आम जनता पार्टी, एकल चिह्न बस लिएको पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टी (नेसंसपा), सीपी मैनालीको नेकपा माले लगायतले ३० हजार भन्दा पनि कम मत ल्याए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Danielle347

    Comment Author

    Summer3330

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल टी–२०ः सन्दिपको एक विकेट, टोरन्टो ‘प्लेअफ’मा
ग्लोबल टी–२०ः सन्दिपको एक विकेट, टोरन्टो ‘प्लेअफ’मा
लुम्बिनी विकास बैंकको डेपुटी सीइओमा सुमन आचार्य  नियुक्त
लुम्बिनी विकास बैंकको डेपुटी सीइओमा सुमन आचार्य नियुक्त
अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह
अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह
How you can Be Appealing to a Girl
दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट
दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
प्रचण्ड आज चितवन जाँदै, शनिबार मात्रै फर्किने
प्रचण्ड आज चितवन जाँदै, शनिबार मात्रै फर्किने
नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया
नेपाली सेनाद्वारा आयोजित शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तपाईंले छुटाउनुभयो कि?