भालभेर्डेको ह्याट्रिकमा रियल म्याड्रिड विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
६५ पटक हेरिएको
Shares
भालभेर्डेको ह्याट्रिकमा रियल म्याड्रिड विजयी

सारांश

  • एजेन्सी ।
  • मिडफिल्डर फेडेरिको भार्भेर्डेको ह्याट्रिकको मद्दतमा युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिड विजयी भएको छ ।
  • बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोलले पराजित गरेको हो ।

एजेन्सी । मिडफिल्डर फेडेरिको भार्भेर्डेको ह्याट्रिकको मद्दतमा युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिड विजयी भएको छ । बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोलले पराजित गरेको हो ।

इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलको २० औँ मिनेटमा भालभेर्डेले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए । सात मिनेटपछि भालभेर्डेले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ४१ औँ मिनेटमा भालभेर्डेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर म्याड्रिडलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५८ औँ मिनेटमा भिनिसियस जुनियर पेनाल्टीमा चुक्दा म्याड्रिडले अग्रता बढाउने मौका गुमाएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड ३-० गोलले  विजयी भएको हो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    hello world

    hello world

    hello world

    Comment Author

    Luna4280

    Comment Author

    Skylar3546

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
हिजो सर्वदलीय बैठकमा कसले के भने ?
हिजो सर्वदलीय बैठकमा कसले के भने ?
आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै
आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै
भारतीय नोटसहित युवक पक्राउ
भारतीय नोटसहित युवक पक्राउ
भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे
भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे
पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त
पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त
सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
मेयर बालेन्द्र शाहबिरुद्ध परेको रिटको सुनवाई आज
मेयर बालेन्द्र शाहबिरुद्ध परेको रिटको सुनवाई आज

तपाईंले छुटाउनुभयो कि?