नेपालकाे १०० रन पुरा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेपालकाे १०० रन पुरा !

सारांश

  • काठमाडाैँ १६ असाेज ।
  • बंगलादेशमा जारी यु१९ एसिया कप क्रिकेट प्रतियाेगितामा युएइ विरुद्ध  खेलिरहेकाे नेपालले अाफ्नाे पहिलाे १०० रन पुरा गरेकाे छ ।
  • २ सय ६९ रनकाे लक्ष्य पछ्याएकाे नेपालले उन्नाइसाैँ अाेभरमा ३ विकेट गुमाएर पहिलाे १०० रन बनाएकाे हाे ।

काठमाडाैँ १६ असाेज । बंगलादेशमा जारी यु१९ एसिया कप क्रिकेट प्रतियाेगितामा युएइ विरुद्ध  खेलिरहेकाे नेपालले अाफ्नाे पहिलाे १०० रन पुरा गरेकाे छ । २ सय ६९ रनकाे लक्ष्य पछ्याएकाे नेपालले उन्नाइसाैँ अाेभरमा ३ विकेट गुमाएर पहिलाे १०० रन बनाएकाे हाे ।

सुरुवाती ब्याट्सम्यान सस्तैमा गुमाएपछि नेपाल  केहीबेर स‌घर्ष गरेकाे थियाे । कप्तान माेहमद अासिफ शेख र सन्दिप जाेराले सम्हालिएर खेल्दा नेपालकाे स्काेर केही माथि उकासीएकाे थियाे । अासिफले अाउट हुनुअघि ३५ रन बनाएका थिए । भने सन्दिप जाेरा ३४ रन बनाएर खेलिरहेका छन् । २० अाेभरकाे खेल सकिँदा नेपाललाई १ सय ६९ रनकाे अावस्यकता रहेकाे छ भने ७ विकेट हातमा छ ।

टस जितेर पहिले ब्याटिङ् गरेको युएइले निर्धारित ५० ओभरमा राम्रो प्रदर्शन गर्दैै २ सय ६८ रन बनाएको थियो ।

युएइलाई राम्रो सुरुवात दिने क्रममा फहज नवाज र अन्स टन्डनले १ सय ५९ रनको प्रारम्भिक साझेदारी गरेका थिए । आउट हुनुअघि टन्डनले ६७ र नवाजले ८४ व्याक्तिगत रन बनाएका थिए । नेपालका लागि भने पवन सर्राफ, नन्दन यादव र रसिद खानले समान दुई दुई विकेट लिएका थिए ।

प्रतियोगिताबाट बाहिरीसकेका नेपाल र युएइका युवा टोली सान्त्वना जितको खोजिमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहुलियपूर्ण कर्जा प्रवाह सरलीकृत बनाउन कार्यविधि संशोधन
सहुलियपूर्ण कर्जा प्रवाह सरलीकृत बनाउन कार्यविधि संशोधन
प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित
प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छः अर्थमन्त्री खतिवडा
नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छः अर्थमन्त्री खतिवडा
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
सातै प्रदेशमा यात्रु सहायता कक्ष
सातै प्रदेशमा यात्रु सहायता कक्ष
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
सगरमाथा कप भलिवल खेलमा सुनसरी र ओखलढुंगा भिड्दै
सगरमाथा कप भलिवल खेलमा सुनसरी र ओखलढुंगा भिड्दै
सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

तपाईंले छुटाउनुभयो कि?