सगरमाथा कप भलिवल खेलमा सुनसरी र ओखलढुंगा भिड्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सगरमाथा कप भलिवल खेलमा सुनसरी र ओखलढुंगा भिड्दै

सारांश

  • उदयपुर, १२ असार – सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को आयोजनामा सगरमाथा कप सञ्चालन भैरहेको छ ।
  • प्रदेशस्तरीय प्रथम सगरमाथा कपमा सहआयोजक चौबिसे गाउँपालिका र व्यवस्थापक पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति र सहयोगी रारा क्लब चौबिसे राजारानीले समन्वय गरेका छन् ।
  • सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ।

उदयपुर, १२ असार – सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को आयोजनामा सगरमाथा कप सञ्चालन भैरहेको छ ।

प्रदेशस्तरीय प्रथम सगरमाथा कपमा सहआयोजक चौबिसे गाउँपालिका र व्यवस्थापक पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति र सहयोगी रारा क्लब चौबिसे राजारानीले समन्वय गरेका छन् ।

सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ। सोमबार भएको सेमिफाइनलको पहिलो खेलमा सुनसरीले ताप्लेजुङलाई सिधा सेटमा र दोस्रो सेमिफाइनल खेलमा ओखलढुंगाले भोजपुरलाई सिधा सेटमा पराजित गरेका थिए।

(softlay.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?