बागलुङको पछिल्लो मगणना अपडेट !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
बागलुङको पछिल्लो मगणना अपडेट !

सारांश

बागलुङ निर्वाचन मगणना अपडेटः

प्रतिनिधि सभा क्षेत्र नम्बर १ सुर्य पाठक बामगठवन्धन ६९०१

चम्पादेवी खड्का नेपाली कांग्रेस ४९३७

प्रदेश क

इन्द्रलाल सापकोटा बामगठवन्धन ३५३५

दिपेन्द्र थापा नेपाली कांग्रेस २७०८

प्रदेश ख

कृष्ण थापा बामगठवन्धन ३३३४

प्रकाश शर्मा पौडेल नेपाली कांग्रेस २३९७

प्रतिनिधि सभा क्षेत्र नम्बर २

देवेन्द्र पौडेल बामगठवन्धन ४६८३

निरज पुन नेपाली कांग्रेस ४२०४

प्रदेश क

चन्द्रबहादुर बुढा सागर बामगठवन्धन ३८९६

मञ्जेशबम मल्ल नेपाली कांग्रेस ३६०१

प्रदेश ख

टेकबहादुर घर्ति बामगठवन्धन ४६७६

जित शेरचन नेपाली कांग्रेस २७६६

(गलकोट नगरपालिका १–६, जैमिनी १–५, काठेखोला १–४, ढोरपाटन नगरपालिका १–७ गणना सकियो, अन्य गणनाका क्रममा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?