मन्त्री नै मस्त सँग निदाए

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
मन्त्री नै मस्त सँग निदाए

सारांश

  • विराटनगर १७,भदौ ।
  • प्रदेश निर्माणको जिम्मेवारी पाएका मन्त्री मोरङको पथरीशनिश्चरे २ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको तेह्रौ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका उद्योग वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसेत कार्यक्रममा अधिकांश समय निदाएर बिताए ।
  • एक मन्त्रीले सार्बजनिक कार्यक्रममा निदाएर जग हसाएका छन ।

विराटनगर १७,भदौ । प्रदेश निर्माणको जिम्मेवारी पाएका मन्त्री मोरङको पथरीशनिश्चरे २ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको तेह्रौ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका उद्योग वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसेत कार्यक्रममा अधिकांश समय निदाएर बिताए । एक मन्त्रीले सार्बजनिक कार्यक्रममा निदाएर जग हसाएका छन । मोरङको पथरीशनिश्चरे २ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको तेह्रौ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका उद्योग वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसेत कार्यक्रममा अधिकांश समय निदाएर बिताए । कार्यक्रममा भेला भएकाहरु उनको चर्तिकला देखेर मुखा मुख गरिरहेका थिए ।

अन्तिममा मतब्यको पालो आयो,कुसियतले हरियो वन नेपालको धन भन्ने स्लोक सत्य रहेको भन्दै राष्ट्रिय स्तरमा हरियाली चौथो र प्रदेश स्तरमा नमुनाको रुपमा उत्कृष्ट वन रहेको बताए । हरियाली वनले गरेको छात्रवृद्धि, स्वास्थ्यको कामले सरकारको समृद्ध नेपालको सपना रहेको बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dipak Kharel

    बल्ल प्रतिनिधि जस्तो प्रतिनिधि देशसमृद्धिको नारा कुरा राम्रोसङ्ग निदाएर अध्यन गरेछन्

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री  महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
फैजल खाँको दोस्रो इनिङ, बामगठबन्धनको तर्फबाट उम्मेदवार
फैजल खाँको दोस्रो इनिङ, बामगठबन्धनको तर्फबाट उम्मेदवार
काठमाडौंमा आज २३८८ जना कोरोना संक्रमित थप
गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु
गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु
रगतको अभावमा कमी
रगतको अभावमा कमी
क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने
क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार  होम प्रसाद ढकाल,,,,
फेदात गाउपालिकामा नयाँशक्तिका उम्मेदवार होम प्रसाद ढकाल,,,,
प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ: विष्णु पौडेल
प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ: विष्णु पौडेल

तपाईंले छुटाउनुभयो कि?