आईपीएल : पन्जाबको जित, गुजरात पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २१, २०७९
|
|
२९ पटक हेरिएको
Shares
आईपीएल : पन्जाबको जित, गुजरात पराजित

सारांश

  • काठमाडौं।
  • इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ।
  • मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो।

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ। मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो।
पन्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए। यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए। यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो।
गुजरातका साई सुदर्शनले सर्वाधिक ६५ रन बनाए। यस्तै, रिद्दिमान शाहले २१ रनको योगदान गरे। पन्जाबका कागिसो राबडाले ४ विकेट लिए। जितपछि पन्जाब १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ । दोस्रो हार बेहोरेको गुजरात १० खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ।[image: IPL12.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै  !
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै !
एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस
एमाले जुम्लाबाट १० जनाको नाम सिफारिस
पेस्तोलको गोली र लागूऔषधसहित सरकारी कर्मचारी पक्राउ
पेस्तोलको गोली र लागूऔषधसहित सरकारी कर्मचारी पक्राउ
एसियन कप क्रिकेटः आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै
एसियन कप क्रिकेटः आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै
साउदी जेलका बन्दी राईलाई छुटाउन प्रधानमन्त्री ओलीले गरे ३० लाख हस्तान्तरण
साउदी जेलका बन्दी राईलाई छुटाउन प्रधानमन्त्री ओलीले गरे ३० लाख हस्तान्तरण
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
नेकपाले टुंगो लगायो ७७ जिल्लाकै अध्यक्ष र सचिव
नेकपाले टुंगो लगायो ७७ जिल्लाकै अध्यक्ष र सचिव
पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता
पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता
कुटपिटपछि मृत्यु प्रकरणमा हुद्दामाथि अनुसन्धान
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल

तपाईंले छुटाउनुभयो कि?