बिजुली चोर्ने थप पक्राउ, लुनिया फरार

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७३
|
|
२५० पटक हेरिएको
Shares
बिजुली चोर्ने थप पक्राउ, लुनिया फरार

सारांश

  • बिजुलीको मिटर उल्टो घुमाएर विद्युत् महसुल ठगीमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन् ।
  • महानगरीय अपराध महाशाखाले सुकेधाराबाट बुद्ध वासिङ सेन्टरका सञ्चालक बुद्धकुमार लामालाई पक्राउ गरेको खबर आजको कान्तिपुरमा छ ।
  • महाशाखाले उनको कार्यालयबाट एउटा बिजुली मिटर र दुई थान सिल समेत बरामद गरेको छ ।

बिजुलीको मिटर उल्टो घुमाएर विद्युत् महसुल ठगीमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले सुकेधाराबाट बुद्ध वासिङ सेन्टरका सञ्चालक बुद्धकुमार लामालाई पक्राउ गरेको खबर आजको कान्तिपुरमा छ ।

महाशाखाले उनको कार्यालयबाट एउटा बिजुली मिटर र दुई थान सिल समेत बरामद गरेको छ ।

विजुलीको मिटरमा लगाइने यस्तो सिल विद्युत् प्राधिकरणका निश्चित कर्मचारीले मात्रै पाउने नीतिगत व्यवस्था छ ।

पक्राउ परेका लामालाई महाशाखाले काठमाडौं प्रहरी परिसरमा बुझाएको छ ।

महाशाखाले गत माघ ९ गते प्राधिकरणका ११ कर्मचारी, एक पूर्वकर्मचारी र ४ व्यापारीलाई पक्राउ गरेको थियो ।

त्यस्तै टोलीले इमाडोलमा रहेको रमेशकुमार लुनियाले सञ्चालन गरेको बोतल कारखानामा पनि छापा मारेको थियो । सञ्चालक लुनिया फरार रहे पनि २ थान बिजुली मिटर र ४ थान मिटर सिल बरामद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड
एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड
४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा
४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा
युक्रेनको राष्ट्रपतिको कुर्सीमा हास्य कलाकार
युक्रेनको राष्ट्रपतिको कुर्सीमा हास्य कलाकार
पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
वर्तमान व्यवस्थालाई कसैले चुनौती दिन सक्दैनन् :प्रचण्ड
वर्तमान व्यवस्थालाई कसैले चुनौती दिन सक्दैनन् :प्रचण्ड
इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी
इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने
भाषा सिकेको प्रमाणपत्रको आधारमा जापान जान नपाईने
भाषा सिकेको प्रमाणपत्रको आधारमा जापान जान नपाईने

तपाईंले छुटाउनुभयो कि?