भाइटीकाको साईत ११ बजेर५५ मिनेटको

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भाइटीकाको साईत ११ बजेर५५ मिनेटको

सारांश

  • काठमाडौ २३,कार्तिक।
  • आज यमपञ्चक अर्थात् तिहारको पाँचौ दिनआज भाईटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाई मनाइँदैछ।
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आजको  भाइटीका को शुभ साईत ११ बजेर ५५ मिनेट रहेको छ,भाइटीकाको टीका आज दिनभर लगाउन सकिने पञ्चाङ्ग निर्णायक समिति ले जनायको छ।

काठमाडौ २३,कार्तिक।आज यमपञ्चक अर्थात् तिहारको पाँचौ दिनआज भाईटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाई मनाइँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आजको  भाइटीका को शुभ साईत ११ बजेर ५५ मिनेट रहेको छ,भाइटीकाको टीका आज दिनभर लगाउन सकिने पञ्चाङ्ग निर्णायक समिति ले जनायको छ

भाईटीका मा दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?