महोत्सव किङको भोजपुरी गीतले बजार तताउदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • विजय तिमिल्सिना : काठमाडौं ।
  • गीतमा फरक स्वाद दिन माहिर गायक हेमन्त शर्मा प्राय जसो महिनाको एउटा गीत दर्शक स्रोता माझ लिएर आउछन ।
  • यस आघी ‘ए मन्दिराका देउता’ बोलको गीतमा फरक आवाज भरेका उनै गायकले हालसालै भोजपुरी भाषाको गीत ‘लब्ली लब्ली’ बोलको भोजपुरी गीत आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेर आफ्नो प्रतिभालाई अझै प्रस्फुटन गरेका छन ।

विजय तिमिल्सिना : काठमाडौं ।

गीतमा फरक स्वाद दिन माहिर गायक हेमन्त शर्मा प्राय जसो महिनाको एउटा गीत दर्शक स्रोता माझ लिएर आउछन । यस आघी ‘ए मन्दिराका देउता’ बोलको गीतमा फरक आवाज भरेका उनै गायकले हालसालै भोजपुरी भाषाको गीत ‘लब्ली लब्ली’ बोलको भोजपुरी गीत आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेर आफ्नो प्रतिभालाई अझै प्रस्फुटन गरेका छन ।

स्वारमा मौलिता भएका मिलनसार गायक हेमन्त हेरक गीतमा फिनिसिङ निकाल्न सक्ने गायक पनि हुन । संगीतिक दुनियाँमा महोत्शव किङका नामले पनि चर्चित गायक हुन हेमन्त शर्मा । उनै शर्माले गायको भोजपुरी गीतलाई नरहरी प्रेमीले लेखेका हुन् भने संगीत पनि प्रेमीले नै दिएका छन् । गीतलाई शिव विकले कोरियोग्राफी गरेका छन भने अनिल, सुष्मा, कृष्ण र सन्देशको फिचरिङ रहेको छ र म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?