मेस्सीले छाडेको पिएसजी फराकिलो अन्तरले पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०८०
|
|
२० पटक हेरिएको
Shares
मेस्सीले छाडेको पिएसजी फराकिलो अन्तरले पराजित

सारांश

  • काठमाडौं।
  • लियोनेल मेस्सीले छाडेको पिएसजी भारी अन्तरले पराजित भएको छ।
  • युइएफए च्याम्पियन्स लिगको खेलमा पीएसजी भारी गोल अन्तरले पराजित भएको हो।

काठमाडौं। लियोनेल मेस्सीले छाडेको पिएसजी भारी अन्तरले पराजित भएको छ। युइएफए च्याम्पियन्स लिगको खेलमा पीएसजी भारी गोल अन्तरले पराजित भएको हो। बुधबार राति भएको खेलमा पीएसजि न्यु क्यासलसँग ४–१ गोलको फराकिलो अन्तरले पराजित हुन पुगे पछि मेस्सीलाइ ‘मिस’ गरिएको प्रशशंकहरूले बताएका छन्।

न्यु क्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा मिगुयल रेजाला, ड्यानीएल जोनशन बर्न सिन डेविड लंगस्टाफ , फावियन लुकास स्चारले एक–एक गोल गरेका थिए भने पीएसजीका लागि लुकास हर्नान्डेजले एक गोल फर्काउन सफल भएका थिए। पहिलो हाफमा नै न्यु क्यासद २ गोलसहित अग्रता लिन सफल भएको थियो।

जसअनुसार खेलको १७ औं मिनेटमा न्यु क्यासलका लागि म्यानुयल रजोलाले गनेलले गाेल गर्दै सुरूवाती अग्रता दिलाएका थिए भने सो खेलको ३७ औं मिनेट न्युक्यासलकै बर्नले थप गोल गरे पछि पहिलो हाफमा नै अग्रतालाई दोब्बर बनाउन सफल देखिएकाे थियो।

दोस्राे हाफको सुरूवाती अर्थात खेलको ५० औं मिनेटमा लंगस्टाफले गोल गरे पछि न्युक्यासलकाे अग्रता ३-० मा पुग्यो, त्यसपछि पीएसजीका लागि लुकासले एक गोल फर्काउँदै गाेल अन्तर ३-१ को सिमित पारिदिए तर घरेलु मैदानमा न्युक्यासलले जादु छर्न बाँकी नै थियो र त अतिरिक्त समय थप गोल गर्दै पीएसजीलाइ ४-१ फराकिलो अन्तरले पराजित गर्न सफल भयो।

जीतसँग न्युक्यासलले ४ अंक जोडन सफल भएको छ भने पीएसजीको तीन अंकमा सिमित हुन पुगेको छ।

(sapns2.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
भारत ‘ए’को सहज जित, नेपाल बाहिरियो
भारत ‘ए’को सहज जित, नेपाल बाहिरियो
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन्  गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन् गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
मन्त्री पुनलाई प्रश्न: महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर
कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
बराक ओबामा र मिशेल ओबामाको प्रेम कहानी
बराक ओबामा र मिशेल ओबामाको प्रेम कहानी
जागिर खाँदा पाप लाग्छ भन्ने राउटेले पनि सुरु गरे जागिर
जागिर खाँदा पाप लाग्छ भन्ने राउटेले पनि सुरु गरे जागिर
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
The Benefits of a Board Portal
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?

तपाईंले छुटाउनुभयो कि?