कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ ः ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ ः ओली

सारांश

  • चितवन, १८ भदौ ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सेवा दिन निजामती कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
  • नेपाल निजामती कर्मचारी संगठन चितवनले निर्माण गरेको शहिद मनोज–झपेन्द्र स्मृति सभाकक्षको उद्घाटन गर्दै उहाँले कर्मचारी इमान्दार भएमा भ्रष्टाचार निर्मूल हुन्छ भन्दै कर्मचारी सामान्य कर्तव्यमा मात्रै नभएर अनिवार्य कर्तव्यमा जुट्नुपर्ने बताउनुभयो ।

चितवन, १८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सेवा दिन निजामती कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठन चितवनले निर्माण गरेको शहिद मनोज–झपेन्द्र स्मृति सभाकक्षको उद्घाटन गर्दै उहाँले कर्मचारी इमान्दार भएमा भ्रष्टाचार निर्मूल हुन्छ भन्दै कर्मचारी सामान्य कर्तव्यमा मात्रै नभएर अनिवार्य कर्तव्यमा जुट्नुपर्ने बताउनुभयो । जिससको जग्गामा संगठनको भवनको भुइँतल्लामा सभाकक्ष निर्माण गरिएको हो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Dilip Ray

    नेता

    Comment Author

    Durga Adhikari

    Yo Kuro Oli kaka ko sahi lagyo.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिठ्ठामा पनि हार्‍यो कांग्रेस !
चिठ्ठामा पनि हार्‍यो कांग्रेस !
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
डिलरलाई मुनाफा स्किम सहित अटो फोर्स नेपालको डिलर मिट
डिलरलाई मुनाफा स्किम सहित अटो फोर्स नेपालको डिलर मिट
मन्त्रिपरिषदको बैठक ५ बजे बस्दै
मन्त्रिपरिषदको बैठक ५ बजे बस्दै
कुरिलो खेतीबाट मनग्य आम्दानी
कुरिलो खेतीबाट मनग्य आम्दानी
मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड
‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड
१३ देशका लागि राजदूत नियुक्तिको तयारी
१३ देशका लागि राजदूत नियुक्तिको तयारी
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

तपाईंले छुटाउनुभयो कि?