रंगेहात पक्राउ परेकी महिलाको प्रहरी हिरासतमा मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १६, २०७७
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • रौतहट, असोज १६ ।
  • परपुरुषसंग सौचालयमा अनैतिक सम्बन्ध राख्दै गरेको अवस्थामा रंगेहात फेला परेकी महिलाको प्रहरी हिरासतमा मृत्यु भएको छ।
  • जिल्लाको गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउतलाई उनका श्रीमानले अर्के पुरुषसंग सौचालयमा अनैतीक कार्य गर्दै आएको भेटेपछि गरुडास्थित प्रहरी चौकीको जिम्मा लगाएका थिए ।

रौतहट, असोज १६ । परपुरुषसंग सौचालयमा अनैतिक सम्बन्ध राख्दै गरेको अवस्थामा रंगेहात फेला परेकी महिलाको प्रहरी हिरासतमा मृत्यु भएको छ।

जिल्लाको गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउतलाई उनका श्रीमानले अर्के पुरुषसंग सौचालयमा अनैतीक कार्य गर्दै आएको भेटेपछि गरुडास्थित प्रहरी चौकीको जिम्मा लगाएका थिए । जहाँ उनी मृत अवस्थामा भेटिएकी छन् ।

 

(spinabifida.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?