१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ

सारांश

  • काठमाडौं ।
  • सिरहाको धनगढी नगरपालिका ७ बस्ने १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • सिरहाको सुखिपुर नगरपालिका-८ का २६ वर्षीय जोजो भन्ने कृष्ण मण्डल र सोही नगरपालिका-४ बस्ने २५ वर्षीय संजय श्रेष्ठ पक्राउ परेका हुन् ।

काठमाडौं । सिरहाको धनगढी नगरपालिका ७ बस्ने १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको सुखिपुर नगरपालिका-८ का २६ वर्षीय जोजो भन्ने कृष्ण मण्डल र सोही नगरपालिका-४ बस्ने २५ वर्षीय संजय श्रेष्ठ पक्राउ परेका हुन् । उनीहरुले १० वर्षे बालकलाई अप्राकृतिक मैथुन गराएका थिए ।

पाहुना भएर आएका १० वर्षे बालकलाई मण्डल र श्रेष्ठले सुखीपुरको बाबुराम खोलामा लगेर मुख मैथुन गराएका थिए । मुख थुनी जबरजस्ती अप्राकृतिक मैथुन, मुख मैथुन गरेको भन्ने सूचना आएपछि प्रहरीले पक्रेको थियो ।

पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?