उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
५३ पटक हेरिएको
Shares
उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री

सारांश

  • कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन् ।
  • आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका डम्मर विष्टले बताउनुभयो ।
  • जिल्ला स्वास्थ्य कार्यालय तथा नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल राजपुर व्यारेकले सुदूरपश्चिमेली जनतालाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यहाँका विभिन्न क्षेत्रमा सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरमा प्रायःजसो धामीझाँक्री उपचार तथा जाँच गराउन आउन थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
चालक अनुमति पत्र समस्या हल गर्न १० लाख कार्ड खरिद गरिदैँ
चालक अनुमति पत्र समस्या हल गर्न १० लाख कार्ड खरिद गरिदैँ
सवारी लाइसेन्सको कोटा सिस्टम खारेज
सवारी लाइसेन्सको कोटा सिस्टम खारेज
पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’
पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’
‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव
‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव
भारत भ्रमण र मधेसको मुद्दा
भारत भ्रमण र मधेसको मुद्दा
धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी
धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी
अमेरिकाले मेक्सिकोसँगको सीमामा हजारौँ फौज तैनाथ गर्दै
अमेरिकाले मेक्सिकोसँगको सीमामा हजारौँ फौज तैनाथ गर्दै
देउवा नेतृत्वको सरकारले गरेका निर्णय र नियुक्ति बदर !
देउवा नेतृत्वको सरकारले गरेका निर्णय र नियुक्ति बदर !
नेपाल र युएईबीच रोकिएको खेल आज पुनः हुँदै, हिजोकै स्कोरबाट खेलले निरन्तरता पाउने
नेपाल र युएईबीच रोकिएको खेल आज पुनः हुँदै, हिजोकै स्कोरबाट खेलले निरन्तरता पाउने