वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

सारांश

  • काठमाडौँ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ।
  •   वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाई डरधम्की देखाइ सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ। 
वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाई डरधम्की देखाइ सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ। 
नासु फुयाँलले सेवाग्राहीसँग रु ६० हजार घुस लिइ जोरपार्टी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिइ केही समयपश्चात् उनै खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा उनीहरु दुवै जनालाई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित सापकोटा मिठाइ भण्डारबाट बिहीबार साँझ नियन्त्रणमा लिएको हो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार
लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार
गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी नेपालको कर प्रणालीमा दर्ता
गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी नेपालको कर प्रणालीमा दर्ता
​दरबारमार्गको होटलमा बलात्कार: डिएसपी छानबिनमा, इन्सपेक्टर पक्राउ !
​दरबारमार्गको होटलमा बलात्कार: डिएसपी छानबिनमा, इन्सपेक्टर पक्राउ !
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
अठासी किलो सुनसहित एक जना पक्राउ
अठासी किलो सुनसहित एक जना पक्राउ
पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र
पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र
माओवादी आन्दोलन सही समयमा अवतरण, नत्र समाप्त हुने थियो : प्रचण्ड
माओवादी आन्दोलन सही समयमा अवतरण, नत्र समाप्त हुने थियो : प्रचण्ड
ट्रम्पका छोराद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिक ः अमेरिकामा नयाँ विषयमा बहस सुरु
ट्रम्पका छोराद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिक ः अमेरिकामा नयाँ विषयमा बहस सुरु
फर्पिङबाट आउँदै गरेको बस दुर्घटनामा २४ घाइते
फर्पिङबाट आउँदै गरेको बस दुर्घटनामा २४ घाइते
खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण
खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण

तपाईंले छुटाउनुभयो कि?