सगरमाथा ८८४८.८६ मिटर अग्लो
सारांश
- काठमाडौैं, २३ मंसिर ।
- सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८.
- ८६ मिटर भएको छ ।
काठमाडौैं, २३ मंसिर । सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८.८६ मिटर भएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर रहेकोमा नयाँ मापनले ८६ सेन्टिमिटर बढेको देखाएको छ ।
आज एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा नयाँ उचाई घोषणा गरेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया