नयाँ बसपार्कमा मोबाइल पसल लुटपाट गर्ने ४ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
४९ पटक हेरिएको
Shares
नयाँ बसपार्कमा मोबाइल पसल लुटपाट गर्ने ४ जना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • सोमबार नयाँ बसपार्कस्थित ल्होत्से मलमा रहेको मोबाइल पसलबाट मोबाइलहरु चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
  • प्रहरीले उनीहरूलाई मोबाइल फोनसहितका सामग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ ।

काठमाडौँ । सोमबार नयाँ बसपार्कस्थित ल्होत्से मलमा रहेको मोबाइल पसलबाट मोबाइलहरु चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई मोबाइल फोनसहितका सामग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरु यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल चोरीसहित तोडफोडमा संलग्न भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न रहेका संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाउको छ ।

बुधबार पत्रकार सम्मेलन जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले हालसम्म सो घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा दैलेख घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भु बस्ने प्रदीप बस्नेत रहेका छन् ।

उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्षमाथि अभद्र व्यवहार गर्ने पक्राउ
एमाले अध्यक्षमाथि अभद्र व्यवहार गर्ने पक्राउ
प्रधानन्यायाधीश पराजुलीको भण्डारीलाई ज्यान मार्ने धम्की !
प्रधानन्यायाधीश पराजुलीको भण्डारीलाई ज्यान मार्ने धम्की !
मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
ख्रीष्टमसको सार्वजनिक विदा दिन राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको माग
ख्रीष्टमसको सार्वजनिक विदा दिन राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको माग
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही
टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही
भरतपुर अस्पतालमा बिरामीको चाप बढेपछि सेवा विकेन्द्रीकरणको तयारी
भरतपुर अस्पतालमा बिरामीको चाप बढेपछि सेवा विकेन्द्रीकरणको तयारी
कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
दुर्घटनामा १७ जना यात्रु घाईते, १ जनाको अवस्था गम्भीर
दुर्घटनामा १७ जना यात्रु घाईते, १ जनाको अवस्था गम्भीर