गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने मागसहित नाङ्गै प्रदर्शन (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
११
|
२२ पटक हेरिएको
Shares
गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने मागसहित नाङ्गै प्रदर्शन (भिडियोसहित)

सारांश

  • काठमाडौं, १ भदौ ।
  • आजदेखि लागू भएको नयाँ मुलुकी संहिताको विरोधमा एक युवाले सिंहदरवार अगाडि नाङ्गै प्रदर्शन गरेका छन् ।
  • नयाँ मुलुकी संहिता र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।

काठमाडौं, १ भदौ । आजदेखि लागू भएको नयाँ मुलुकी संहिताको विरोधमा एक युवाले सिंहदरवार अगाडि नाङ्गै प्रदर्शन गरेका छन् ।

नयाँ मुलुकी संहिता र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनले “जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर” लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए ।

एकैछिनमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिकिन काम्वाङ लिम्बु रहेका छन् । सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार आचार्यले बताए । लिम्बुलाई वृत्तको हिरासतमा राखिएको छ ।

https://youtu.be/D4gYiAWjqH0

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Ashok Rayamajhi

    bikhandanbadi jatiyeta badi sankirna soch bhako bekkame manis samajik bahiskar garau

    Comment Author

    Rajen Lama

    Gaai rastriya janawar Ho yo sahi x

    Comment Author

    Santa Lama

    Pagal sale

    Comment Author

    Rijan Tmg

    Jasle j vanepani usle thik garyo.

    Comment Author

    Gorkha Kc

    सडक पेटीमा भयका गाई तस्करी गर्ने बिचार होला

    Comment Author

    Tulakant Neupane

    1,2 Jan pagal haru nagedai ma hunxa?

    Comment Author

    Kancha Tamang

    राष्टिय जनावर भनिकन नामाकरण चाहि गर्ने तर बाटोतिर ,बारितिर प्रबेस गर्दा चाहि मर्ने गरि चुटने ,यो कस्तो चलन ,बर्षको तिनदिन चाहि गोबर खोजिकन घर दैलो लिपेर पबित्र पारि पुजा गरिने मन पर्ने साग सब्जि खुवाउने तर तेस्रो दिनदेखि बारि,खेतमा प्रवेष गरे मर्ने गरि भाटा हानि हानि लखेटने कस्तो प्रब्रिती अनि अन्तमा आएर नामाकरण गरिन्छ योत राष्टिय जनावर हो,तर यो मानिसको माग सहिलाग्छ,आखिर यि सबै क्रियाकलाब हुन्छ भनि किन नामाकरण गर्नु राष्टिय जनावर भनिकन……

    Comment Author

    Thapachhabiraj Thapa

    Gandu sala

    Comment Author

    Bhim Shrestha

    एस्काइ पुल्ठो बालेर खेद्नु सकेन कसैले

    Comment Author

    Sachit Raj Wagle

    पागलपन हो

    Comment Author

    Bishnu Dhakal

    भ याे बेइजती लाई भाटाले पडकाउनु पर्छ छि,छि,छि फाेहाेरी ाज पचेकाे।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?